नियम १४
प्रसारण सम्बन्धी कार्य बन्द गर्न सक्ने
१४. प्रसारण सम्बन्धी कार्य बन्द गर्न सक्नेः
इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त प्रसारण संस्था वा व्यक्तिले कुनै कारणवश आफुले प्रसारण गर्दै आएको प्रसारण सम्बन्धी कार्य बन्द गर्न
चाहेमा सो कुराको लिखित जानकारी एक महिना अगावै मन्त्रालयलाई दिनु पर्नेछ र मन्त्रालयले पनि सो व्यहोरा नियम १० बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।
राष्ट्रिय प्रसारण नियमावली, २०५२